November 23, 2026

कनकाईका किसानलाई वित्तीय साक्षरता र व्यवसाय योजना तालिम

कनकाई नगरपालिका, जमुनखाडीमा किसानका लागि वित्तीय साक्षरता तथा व्यवसाय योजना तालिम – प्रशिक्षक हेमन्त नेपाल

कनकाई नगरपालिकाको जमुनखाडीमा क्यारिटास नेपालको आयोजनामा ३० भन्दा बढी किसानलाई दुई दिने वित्तीय साक्षरता तथा व्यवसाय योजना तालिम। प्रशिक्षक: हेमन्त नेपाल।