मञ्च उक्लिनुअघिको ‘त्यो’ ऐंठन: जुन हामी लुकाउन खोज्छौं | बोल्दै बदलिँदै, भाग-१

परिचय दिने पालो आउँदा मुटु किन ढुकढुक गर्छ? चिया पसलमा सहज बोल्ने मान्छे बीस जनाको अगाडि किन अड्किन्छ? मञ्चको डर बुझ्ने र ७ दिने एक मिनेट भिडियो अभ्यास। बोल्दै बदलिँदै, भाग १।