युवाहरुको जीवन परिवर्तन गर्ने प्रेरणादायी पुस्तक : ‘Miracle for Youths’

झापा, नेपाल । हालसालै बजारमा आएको पुस्तक ‘Miracle for Youths’ युवा पुस्ताको मानसिकता, क्षमता र सम्भावनामा आधारित अत्यन्त प्रेरणादायी कृति हो। यो पुस्तकले युवाहरुले आफ्नो जीवनमा कसरी सकारात्मक सोच, आत्मविश्वास र लक्ष्यप्रतिको प्रतिबद्धता मार्फत चमत्कारी सफलता प्राप्त गर्न सक्छन् भन्ने विषयमा प्रकाश पार्छ।…


